समाचार
गाउँपालिका वृत्तचित्र
सेवाहरु
सेवा प्रकारः- विविध विषयहरु
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
सम्बन्धित क्र.सं. मा उल्लेख गरिए बमोजिमका कागजातहरु पेश गर्नुपर्ने । |
अन्य सिफारिशहरु अंग्रेजीमा गर्नुपर्दा नियमानुसार कागजात । |
सेवा प्रकारः- विविध विषयहरु
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
रितपूर्वक पेशगरिएको निवेदन । |
निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी । |
नोट: संघीय पुनःसंरचना वा सरकारको निर्णयले फरक परेकोमा मात्र |
सेवा प्रकारः- विविध विषयहरु
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
रितपूर्वक विवरण खुलेको निवेदन । |
बन्द घर कोठा खोल्नु पर्नाको कारण आधार स्पष्ट हुने कागजात । |
निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी । |
सेवा प्रकारः- विविध विषयहरु
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- गाउँपालिका वा वडा कार्यालय सूचना अधिकारी
सेवा दिने कार्यालयः- गाउँपालिका/वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- गाउँपालिका वा वडा कार्यालय सूचना अधिकारी
सेवा दिने कार्यालयः- गाउँपालिका/वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
रितपूर्वक पेश गरिएको निवेदन । |
निवेदकको नागरिकता वा नागरिक भएको परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपी । |
नोट: दश पृष्ठ भन्दा बढीको विवरण भएमा शुल्क लाग्ने |
सेवा प्रकारः- न्याय सम्पादन
सेवा समयः- -
जिम्मेवार अधिकारीः- न्यायिक समिति
सेवा दिने कार्यालयः- न्यायिक समिति वा समितिले तोकेको मेलमिलापकर्ता/केन्द्र
सेवा शुल्कः- आवश्यकता अनुसार
आवश्यक कागजातहरुः-
सेवा समयः- -
जिम्मेवार अधिकारीः- न्यायिक समिति
सेवा दिने कार्यालयः- न्यायिक समिति वा समितिले तोकेको मेलमिलापकर्ता/केन्द्र
सेवा शुल्कः- आवश्यकता अनुसार
आवश्यक कागजातहरुः-
न्यायीक समितिबाट निरुपण, फैसला हुने विषयहरु: |
१. आलिधुर, बाँधपैनी, कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग । |
२. अर्काको बाली नोक्सानी । |
३. चरन, घाँस, दाउरा । |
४. ज्याला मजदुरीको । |
५. घरपालुवा पशुपंक्षी हराएको वा पाएको । |
६. ज्येष्ठ नागरिक पालन पोषण तथा हेरचाह नगरेको । |
७. नाबालक छोराछोरी वा पति पत्नीलाई आमद अनुसार खान लाउन वा शिक्षा दिक्षा नदिएको । |
८. वार्षिक २५ लाख रुपैया सम्मको घरबहाल । |
९. अन्य व्यक्तिको घर, जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको । |
१०. आफ्नो घर वा बलेसीबाट अर्काको घर, जग्गा वा सार्बजनिक बाटोमा पानि झारेको । |
११. सँधियारको जग्गा तर्फ झ्याल राखी घर बनाउँदा छोड्नुपर्ने जग्गा नछोडेको । |
१२. कुनै सार्बजनिक स्थलको उपयोग नदिएको । |
१३. अन्य कानुन बमोजिमका विषयहरु । |
मेलमिलापको माध्यामबाट मात्र छिनोफानो हुने विषयहरु: |
१. सरकारी, सार्बजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्कोले चापी, मिची वा घुसाई खाएको |
२. सरकारी, सार्बजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने जग्गामा घर वा कुनै संरचना बनाएको |
३. पति पत्नी बिचको सम्बन्ध बिच्छेद |
४. अंगभंग बाहेकको बढीमा १ वर्ष सम्म कैद हुने कुटपिट |
५. गाली बेइज्जती |
६. लुटपिट |
७. अर्को आवासमा अनाधिकृत प्रवेश गरेको |
८. अर्काको हक/भोगमा रहेको जग्गा आवाद/भोगचलन |
९. ध्वनी प्रदुषण गरी वा फोहोरमैला फ्याँकी छिमेकीलाई असर पुर्याएको |
१०. पशुपंक्षी छाडा छाडेको वा राख्दा वा पाल्दा लापरबाही गरी अरुलाई असर परेको |
११. प्रचलित कानुन बमोजिम मेलमिलाप हुनसक्ने व्यक्ति बादी भई दायर हुने अन्य देवानी र १ वर्षसम्म कैद हुनसक्ने फौजदारी विवाद |
सेवा प्रकारः- न्याय सम्पादन
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- न्यायिक समिति
सेवा दिने कार्यालयः- न्यायिक समिति वा समितिले तोकेको मेलमिलापकर्ता/केन्द्र
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- न्यायिक समिति
सेवा दिने कार्यालयः- न्यायिक समिति वा समितिले तोकेको मेलमिलापकर्ता/केन्द्र
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
हदम्याद तोकिएको विषयमा सोही बमोजिम र नतोकिएकोमा ३५ (पैतिस) दिनभित्र रितपूर्वक तयार गरेको (तीन पुस्ते विवरण, ठेगाना र सम्पर्क माध्यम खुलेको) निवेदन पत्र । |
आवश्यक सम्वद्ध कागजातहरु । |