समाचार
चार किल्ला घर बाटो प्रमाणित सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
पक्कि बाटोले छोएको रु. २५०/- कच्ची बाटोले छोएको रु. १५०/- सडकले नछोएको रु. १००/-
आवश्यक कागजातहरु:
| कार्यालयले उपलब्ध गराएको निवेदन फाराम । |
| निवेदकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि । |
| जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि । |
| सम्बन्धित जग्गाको स्पस्ट नापी नक्सा/ट्रेस । |
| चालु आ.ब. को मालपोत तिरेको रसिदको प्रतिलिपि । |
|
आवश्यक परेमा सर्जमिन मुचुल्का । नोट: सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने । |
