FAQs Complain Problems

सुनिलस्मृति गाउँपालिका वडा नं १

घोडागाउँ, रोल्पा

इमेल: ssrmward01@gmail.com

 

यस वडाको घरधुरी तथा जनसंख्या विवरण

घरधुरी संख्या ३८५
महिला १३७९
पुरुष १८२६
जम्मा ३२०५

 

यस वडामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु

  • घोडागाउँ रातामाटा

  • खड्ग मन्दिर
  • त्रिपुरेश्वोरी मन्दिर
  • शिवालय मन्दिर बर्नेटा
  • शिवालय मन्दिर घोडाकोट

 

यस वडामा रहेका स्वास्थ्य चौकीको विवरण

  • घोडागाउँ स्वास्थ्य चौकी

 

यस वडामा रहेका शैक्षिक संस्थाको विवरण

क्र.सं. बिद्यालयको नाम ठाउँको नाम विद्यालयको किसिम
जनाएकता प्रा. वि. बरनेटा सामुदायिक बिद्यालय
रामेश्वोरी मा. वि. घोडागाउँ सामुदायिक बिद्यालय
शिशु कल्याण प्रा. वि. घोडागाउँ सामुदायिक बिद्यालय
गंगा प्रा. वि. पंचीकोट सामुदायिक बिद्यालय
देवीभक्त आ. वि. थुम्पाकी सामुदायिक बिद्यालय
तुसारपानी बा. वि. केन्द्र तुसारपानी सामुदायिक बिद्यालय
नमुना बा. वि. केन्द्र भलबांग सामुदायिक बिद्यालय
घोडागाउँ बोर्डिंग घोडागाउँ निजि बिद्यालय
Ward Contact Number: 
9857832265