FAQs Complain Problems

सुनिलस्मृति गाउँपालिका वडा नं ७

तेवाङ, रोल्पा

ईमेल: ssrmward07@gmail.com

यस वडाको घरधुरी तथा जनसंख्या विवरण

घरधुरी संख्या ६२५
महिला १५९८
पुरुष १८०६
जम्मा ३४०४

यस वडामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु

  • शहिद गेट
  • शहिद पार्क
  • शिवाजी मन्दिर
  • युद्ध संग्राहलय
  • शहिद स्मृति पार्क
  • लिस्ने लेक पर्यटकिय क्षेत्र
  • शहिद वाटिका मालारानी कोट
  • भैसिपुरे, आरुखर्क, षड्केभिर युद्धस्थल पर्यटकिय क्षेत्र

यस वडामा रहेका स्वास्थ्य संस्थाको विवरण

  • तेवाङ स्वास्थ्य चौकी

यस वडामा रहेका शैक्षिक संस्थाको विवरण

क्र.सं. बिद्यालयको नाम ठाउँको नाम विद्यालयको किसिम
१ ने. रा. मा. वि. तेवाङ सामुदायिक बिद्यालय
२ लिस्ने बल प्रा. वि. नयाँपोखरी सामुदायिक बिद्यालय
३ नव नमुना प्रा. वि. दोपता सामुदायिक बिद्यालय
४ शिवालय प्रा. वि. तेवाङ सामुदायिक बिद्यालय
५ जनप्रिय नमुना प्रा. वि. चिस्याधारा सामुदायिक बिद्यालय
Ward Contact Number: 
9857824914
//