FAQs Complain Problems

समाचार

सुनिलस्मृति गाउँपालिका वडा नं ८

अरेश, रोल्पा

ईमेल: ssrmward08@gmail.com

यस वडाको घरधुरी तथा जनसंख्या विवरण

घरधुरी संख्या ७१६
महिला १८३३
पुरुष २२३३
जम्मा ४०६६

यस वडामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु

  • बराहथान मन्दिर
  • नाङ्गीलेक पर्यटकिय क्षेत्र

यस वडामा रहेका स्वास्थ्य संस्थाको विवरण

  • आरेश स्वास्थ्य चौकी

यस वडामा रहेका शैक्षिक संस्थाको विवरण

क्र.सं. बिद्यालयको नाम ठाउँको नाम विद्यालयको किसिम
ने. रा. मा. वि. अरेश सामुदायिक बिद्यालय
लिस्ने प्रा. वि. अफले सामुदायिक बिद्यालय
श्री बालकल्याण प्रा. वि. धाराखर्क सामुदायिक बिद्यालय
जन ज्योति प्रा. वि. गुराँसे सामुदायिक बिद्यालय
श्री जनता प्रा. वि. चिन्ने सामुदायिक बिद्यालय
नमुना प्रा. वि. फुलधारा सामुदायिक बिद्यालय

 

Ward Contact Number: 
9863140507