FAQs Complain Problems

समाचार

सुनिलस्मृति गाउँपालिका वडा नं ३

मिझिम, रोल्पा

इमेल: ssrmward03@gmail.com

यस वडाको घरधुरी तथा जनसंख्या विवरण

घरधुरी संख्या ७८९
महिला १७७५
पुरुष २००४
जम्मा ३७७९

यस वडामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु

  • घायाथान मन्दिर
  • हर्रेभिर पर्यटकिय क्षेत्र

यस वडामा रहेका शैक्षिक संस्थाको विवरण

क्र.सं. बिद्यालयको नाम ठाउँको नाम विद्यालयको किसिम
चन्द्रप्रभा मा. वि. मिझिङ सामुदायिक बिद्यालय
सरस्वती प्रा. वि. खारा सामुदायिक बिद्यालय
गोपीतारा प्रा. वि. पिपलधारा सामुदायिक बिद्यालय
विमद पुञ्ज प्रा. वि. ओखारी सामुदायिक बिद्यालय
न्यु डान इङ्लिश बोर्डिंङ स्कुल पोखरधारा निजि बिद्यालय
रोल्पा सनलाईट इङ्लिश बोर्डिंङ स्कुल रूनिवाङ निजि बिद्यालय