FAQs Complain Problems

समाचार

सुनिलस्मृति गाउँपालिका वडा नं ४

सुलिचौर, रोल्पा

सम्पर्क: ०८६-४०१११४

ईमेल: ssrmward04@gmail.com

यस वडाको घरधुरी तथा जनसंख्या विवरण

घरधुरी संख्या ७७२
महिला १७४१
पुरुष १९८८
जम्मा ३७२९

यस वडामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु

  • भोगाने गुफा
  • लुंग्री-फगाम खोला दोभान शिब मन्दिर

यस वडामा रहेका स्वास्थ्य संस्थाको विवरण

  • प्राथमिक स्वास्थ्य केन्द्र

यस वडामा रहेका शैक्षिक संस्थाको विवरण

क्र.सं. बिद्यालयको नाम ठाउँको नाम विद्यालयको किसिम
सुर्योदय मा. वि. सुलिचौर सामुदायिक बिद्यालय
जनता आ. वि. कोईरालखर्क सामुदायिक बिद्यालय
सरस्वती प्रा. वि. बाग्मा सामुदायिक बिद्यालय
बराहक्षेत्र प्रा. वि. धनचौर सामुदायिक बिद्यालय
जलजला बोर्डिंङ स्कुल सुलिचौर निजि बिद्यालय