FAQs Complain Problems

सुनिलस्मृति गाउँपालिका वडा नं ६

गजुल, रोल्पा

ईमेल: ssrmward06@gmail.com

यस वडाको घरधुरी तथा जनसंख्या विवरण

घरधुरी संख्या ६१३
महिला १२६५
पुरुष १६८०
जम्मा २९४५

यस वडामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु

  • सुनिलस्मृति पार्क 
  • पतेश्वोरी भगवती मन्दिर
  • थामलेक पर्यटकिय क्षेत्र
  • ऐतिहासिक गजुलकोट दरबार क्षेत्र

यस वडामा रहेका स्वास्थ्य संस्थाको विवरण

  • गजुल स्वास्थ्य चौकी

यस वडामा रहेका शैक्षिक संस्थाको विवरण

क्र.सं. बिद्यालयको नाम ठाउँको नाम विद्यालयको किसिम
जनज्योति मा. वि. गजुल सामुदायिक बिद्यालय
सरस्वती प्रा. वि. पातीहाल्ना सामुदायिक बिद्यालय
जनकल्याण आ. वि. पानीपोखरा सामुदायिक बिद्यालय
जनोद्वार प्रा. वि. गजुलकोट सामुदायिक बिद्यालय
शिशु कल्याण प्रा. वि. धौलीगाउँ सामुदायिक बिद्यालय