FAQs Complain Problems

समाचार

सुनिलस्मृति गाउँपालिका वडा नं २

खुंग्री, रोल्पा

इमेल: ssrmward02@gmail.com

यस वडाको घरधुरी तथा जनसंख्या विवरण

घरधुरी संख्या ९१०
महिला १७५७
पुरुष २४११
जम्मा ४१६८

यस वडामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु

  • त्रिपुरेश्वोर मन्दिर
  • शिपाञ्चायन मन्दिर
  • ऐतिहासिक खुंग्री दरबार
  • खुंग्री टोट्के तिमिले पर्यटकिय क्षेत्र
  • मयुर सामुदायिक वन वराहक्षेत्र सामुदायिक वन

यस वडामा रहेका स्वास्थ्य चौकीको विवरण

  • खुंग्री स्वास्थ्य चौकी

यस वडामा रहेका शैक्षिक संस्थाको विवरण

बिद्यालय विवरण
क्र.सं. बिद्यालयको नाम ठाउँको नाम विद्यालयको किसिम
त्रिपुरेश्वोरी मा. वि. खुंग्री सामुदायिक बिद्यालय
ज्योतिप्रकाश मा. वि. हरिगाउँ सामुदायिक बिद्यालय
चतुर्भुज प्रा. वि. खुंग्री सामुदायिक बिद्यालय
ज्ञानोदय आ. वि. महेन्द्री सामुदायिक बिद्यालय
दिपेन्द्र प्रा. वि. धनचौर सामुदायिक बिद्यालय
कालिका प्रा. वि. खुंग्रीकोट सामुदायिक बिद्यालय
हृदयश्वोरी आ. वि. हिले सामुदायिक बिद्यालय
सरस्वती प्रा. वि. गोगनपानी सामुदायिक बिद्यालय
रामज्योती प्रा. वि. खलसिंगे सामुदायिक बिद्यालय
१० ज्ञान मन्दिर बिद्यागृह खुंग्री निजि बिद्यालय