समाचार
ठेक्का इजाजतपत्र दस्तुर "घ" वर्ग
सेवा प्रकार:
लाग्ने समय: 
२ दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
गाउँपालिका
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 
| अनुसूची अनुसारको निवेदन फाराम । | 
| घटीमा ५ लाख रुपैयाको चालु पुंजी देखाई उद्योग विभागमा दर्ता भएको प्रमाणपत्र । | 
| इजाजत पत्र कार्यविधि अनुसार तोकिएको मुख्य जनशक्ति भएको प्रमाणित कागजात । | 
| ट्रीपर १ थान, ट्राक्टर १ थान, मिक्सर १ थान, Thedolite/Level Machine १ सेट, वाटर पम्प ३ थान, भाइब्रेटर मेशिन ३ थान मेशिन उपकरणहरुको स्वामित्व भएको साथै विमा गरेको कागजातहरु । | 
| मेशिन उपकरणहरु ठिक अवस्थामा भएको नेपाल मेकानिकल इन्जिनियरस एशोसियशन सदस्यता प्राप्त मेकानिकल इन्जिनियरले प्रमाणित गरेको कागजात । | 
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    