समाचार
नाम थर संशोधन/दुवै नाम व्यक्तिएकै भएको सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु. ३००/-
आवश्यक कागजातहरु:
| व्यहोरा प्रष्ट खुलेको रित पूर्वकको निवेदन । |
| सम्बन्धित व्यक्तिको नागरिकताको सक्कल र प्रतिलिपि । |
| नाम,थर आदि फरक परेको सम्बन्धित कागजातको प्रतिलिपि । |
| बसाइसराई गरी आएको भए बसाईसराई प्रमाण पत्रको प्रतिलिपि । |
| पासपोर्ट साइजको फोटो २ प्रति । |
| आवश्यकता अनुसार सर्जमिन मुचुल्का गरिने । |
