FAQs Complain Problems

समाचार

पारिवारिक नाता प्रमाणित तथा नाता कायम प्रमाणित/सिफारिस

लाग्ने समय: 
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नेपालीमा रु. १५०/-अंग्रेजीमा रु. ४००/-
आवश्यक कागजातहरु: 
व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन ।
सम्बन्धित व्यक्तिहरुको ना.प्र.प.को प्रतिलिपि १/१ प्रति, नाता प्रमाण खुल्ने कागजातका प्रतिलिपि ।
गा.पा. बाहिरका ना.प्र. पत्र भएमा बसाईसराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ।
नावालकको हकमा जन्म दर्ताको सक्कल र प्रतिलिपि ।
हालसालै खिचेको पासपोर्ट साइजको२/२फोटोप्रति ।
अन्य आवश्यकता अनुसारका कागजात ।
आवश्यकता अनुसारको सर्जमिन गर्न सकिने ।