समाचार
नागरिकता प्रतिलिपि सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु. १००/-
आवश्यक कागजातहरु:
अनुसुची बमोजिम निवेदन फाराम । |
हराएको ना.प्र.पत्रको प्रतिलिपि । |
ना.प्र.पत्र झुत्रो वा अक्षर,फोटो नबुझिने भएमा सक्कल प्रति । |
हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो । |
नागरिता अन्यत्र जिल्लाको भएमा बसाईसराई दर्ता र विवाहितको लागि विवाह दर्ता प्रमाणपत्र प्रतिलिपी । |