समाचार
नागरिकता प्रतिलिपि सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु. १००/-
आवश्यक कागजातहरु: 
| अनुसुची बमोजिम निवेदन फाराम । | 
| हराएको ना.प्र.पत्रको प्रतिलिपि । | 
| ना.प्र.पत्र झुत्रो वा अक्षर,फोटो नबुझिने भएमा सक्कल प्रति । | 
| हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो । | 
| नागरिता अन्यत्र जिल्लाको भएमा बसाईसराई दर्ता र विवाहितको लागि विवाह दर्ता प्रमाणपत्र प्रतिलिपी । | 
