समाचार
न्यायीक समिति मुद्धा दर्ता र प्रतिउत्तर पत्र दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
न्यायिक समिति
सेवा दिने कार्यालय:
न्यायिक समिति वा समितिले तोकेको मेलमिलापकर्ता/केन्द्र
सेवा शुल्क:
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु:
हदम्याद तोकिएको विषयमा सोही बमोजिम र नतोकिएकोमा ३५ (पैतिस) दिनभित्र रितपूर्वक तयार गरेको (तीन पुस्ते विवरण, ठेगाना र सम्पर्क माध्यम खुलेको) निवेदन पत्र । |
आवश्यक सम्वद्ध कागजातहरु । |