समाचार
बसोबास सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
स्थाई बसोबास रु. ५००/-अस्थाई बसोबस रु. २००/-
आवश्यक कागजातहरु: 
| नागरिकताको प्रमाण पत्रको प्रतिलिपि । | 
| बसाईसराई दर्ताको प्रतिलिपि । | 
| अन्य आवश्यकता अनुसारका कागजात संलग्न राखी निवेदकको निवेदन । | 
| आवश्यता अनुसार सर्जमिन गर्न सक्ने । | 
