FAQs Complain Problems

सुनिलस्मृति गाउँपालिका वडा नं ४

सुलिचौर, रोल्पा

सम्पर्क: ०८६-४०१११४

ईमेल: ssrmward04@gmail.com

यस वडाको घरधुरी तथा जनसंख्या विवरण

घरधुरी संख्या ७७२
महिला १७४१
पुरुष १९८८
जम्मा ३७२९

यस वडामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु

  • भोगाने गुफा
  • लुंग्री-फगाम खोला दोभान शिब मन्दिर

यस वडामा रहेका स्वास्थ्य संस्थाको विवरण

  • प्राथमिक स्वास्थ्य केन्द्र

यस वडामा रहेका शैक्षिक संस्थाको विवरण

क्र.सं. बिद्यालयको नाम ठाउँको नाम विद्यालयको किसिम
१ सुर्योदय मा. वि. सुलिचौर सामुदायिक बिद्यालय
२ जनता आ. वि. कोईरालखर्क सामुदायिक बिद्यालय
३ सरस्वती प्रा. वि. बाग्मा सामुदायिक बिद्यालय
४ बराहक्षेत्र प्रा. वि. धनचौर सामुदायिक बिद्यालय
५ जलजला बोर्डिंङ स्कुल सुलिचौर निजि बिद्यालय
//