समाचार
स्थायी/अस्थायी बसोवास प्रमाणित सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालय:
सोही दिन
सेवा शुल्क:
नेपालीमा रु. १५०/- अंग्रेजीमा रु. १२००/-
आवश्यक कागजातहरु:
व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन । |
सम्बन्धित व्यक्तिको ना.प्र. पत्रको प्रतिलिपि । |
जग्गा धनी प्रमाण पूर्जा र घर निर्माण इजाजत पत्रको प्रतिलिपि । |
घरजग्गा कर तिरेको चुक्ता पत्रको प्रतिलिपि । |
नागरिकता अन्यत्र जिल्लाको भएमा बसाई सराई दर्ताको प्रमाण पत्रको प्रतिलिपि । |