समाचार
स्थायी/अस्थायी बसोवास प्रमाणित सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालय: 
सोही दिन
सेवा शुल्क: 
नेपालीमा रु. १५०/- अंग्रेजीमा रु. १२००/-
आवश्यक कागजातहरु: 
| व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन । | 
| सम्बन्धित व्यक्तिको ना.प्र. पत्रको प्रतिलिपि । | 
| जग्गा धनी प्रमाण पूर्जा र घर निर्माण इजाजत पत्रको प्रतिलिपि । | 
| घरजग्गा कर तिरेको चुक्ता पत्रको प्रतिलिपि । | 
| नागरिकता अन्यत्र जिल्लाको भएमा बसाई सराई दर्ताको प्रमाण पत्रको प्रतिलिपि । | 
