FAQs Complain Problems

समाचार

सुनिलस्मृति गाउँपालिका, सुलिचौर

Read More

गाउँपालिका वृत्तचित्र

गाउँपालिका परिचय

संघिय लोकतान्त्रीक गणतन्त्रात्मक राज्य नेपालको ७ वटा प्रदेश मध्ये भौगोलिक, आर्थिक, सामाजिक र सांस्कृतीक विविधतायुक्त लुम्बिनी प्रदेश अन्तर्गत पर्ने रोल्पा जिल्लाको १० वटा स्थानिय तह (१ नगरपालिका, ९ गाउँपालिका) मध्ये पुर्बी रोल्पाको ब्यापारिक नाका समेत रहेको छ यस सुनिल स्मृति गाउँपालिका । यस गाउँपालिकाको पुर्वमा लुङ्री गाउँपालिका र प्युठान जिल्लाको प्युठान नगरपालिका, पश्चिममा रोल्पा नगरपालिका र रुन्टिगढी गाउँपालिका, उत्तरमा सुनछहरी र रोल्पा नगरपालिका र दक्षिणमा प्युठान जिल्ला रहेको छ । साविकका ६ वटा गा वि स समेटी ८ वटा वडामा विभक्त यस गाउँपालिकामा कृषि, पशुपालन, जलविधुत, औधोगिक विकास साथै रय

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

उपाध्यक्ष
प्रमुख प्रशासकीय अधिकृत
9857824775

सेवाहरु

सेवा प्रकारः- दर्ता, नविकरण, स्वीकृति
सेवा समयः- गाउँ कार्यपालिकाको बैठक बाट
जिम्मेवार अधिकारीः- अध्यक्ष/ श्रोत व्यक्ति
सेवा दिने कार्यालयः- गाउँपालिका शिक्षा शाखा र गाउँपलिका अध्यक्ष
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
सम्बन्धित विद्यालय वा व्यवस्थापन समितिको अनुरोध पत्र ।
विद्यालय संचालन वा कक्षा अपग्रेडका लागि तथा व्यवस्थापन समितिको बैठकको निर्ण प्रतिलिपि ।
नयाँ संचालन गरिने विद्यालयको शिक्षा नियमावली बमोजिम विद्यालयको विवरण भरिएको फारम ।
नजिकको समान तहका २ विद्यालय बाट सहमती पत्रको प्रतिलिपि ।
विद्यालयको नामको भवन तथा भाडाको भवन भएमा घरजग्गा कर तिरेको कर चुक्ता पत्र प्रतिलिपि ।
घर भाडामा लिएको भए सम्झौता पत्रको प्रतिलिपि ।
सम्बन्धित वडा कार्यालयको सिफारिस ।
सेवा प्रकारः- व्यक्तिगत विवरण सिफारिस तथा प्रमाणिकरण
सेवा समयः- एक दिन वा प्राविधिकको स्थलगत निरिक्षण पश्चात
जिम्मेवार अधिकारीः- गाउँपालिका
सेवा दिने कार्यालयः- गाउँपालिका प्राविधिक शाखा (नक्सापास उपशाखा) र गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
गा.पा. कार्यालयले उपलब्ध गराएको निवेदन ।
नक्सा पासको सक्कल र प्रतिलिपि ।
पूर्जाको प्रतिलिपि, ना.प्र.को प्रतिलिपि र फोटो २ प्रति ।
घरजग्गा कर तिरेको चुक्ता पत्र र मालपोत रसिदको प्रतिलिपि ।
चारै दिशा बाट खिचिएको प्रस्ट देखिने फोटो १/१ प्रति ।
सम्बन्धित प्रविधिकको स्थलगत निरीक्षणको प्रतिबेदन ।
सेवा प्रकारः- व्यक्तिगत विवरण सिफारिस तथा प्रमाणिकरण
सेवा समयः- ७ दिन देखि १० दिन भित्र
जिम्मेवार अधिकारीः- अध्यक्ष/ प्रमुख प्रशासकीय अधिकृत/ वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालयः- गाउँपालिका नक्सा पास शाखा
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
गा.पा. कार्यालयले उपलब्ध गराएको फाराम ।
जग्गा धनी दर्ता प्रमाण पूर्जाका प्रतिलिपि ।
ना.प्र.प. को प्रतिलिपि र फोटो २ प्रति ।
नापी शाखाबाट प्रमाणित कित्ता नापी नक्सा (ब्लु प्रिन्ट/ट्रेस) ।
ईन्जिनियरिंग काउन्सीलमा दर्ता भएका ईन्जिनियरहरुले बनाएको राष्ट्रिय भवन निर्माण आचारसंहिता २०७२ अनुसार भवनको नक्सा ।
डिजाइन गर्ने ईन्जिनियरको ईन्जिनियरिंग काउन्सीलमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि ।
नियमानुसार कर तथा मालपोत तिरेको रसिद ।
साँध सधियारको मन्जुरी ।
सेवा प्रकारः- व्यक्तिगत विवरण सिफारिस तथा प्रमाणिकरण
सेवा समयः- ३ दिन
जिम्मेवार अधिकारीः- अध्यक्ष/ प्रमुख प्रशासकीय अधिकृत/ वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालयः- गाउँपालिका/वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन ।
ना. प्र. प. को प्रतिलिपि ।
आयश्रोतको प्रमाण कागजातहरुको सक्कल र प्रतिलिपि ।
घर भाडा बापत प्राप्त आयमा बहाल कर तिरेको प्रमाण र गाउँपालिकालाई बहाल कर बुझाएको रसिदको प्रतिलिपि ।
व्यवसायबाट आयश्रोत प्रमाणीत गर्नु परेमा:
स्थानीय निकायमा दर्ता/नविकरण प्रमाण पत्रको प्रतिलिपि ।
आन्तरीक  राजश्व  कार्यालयमा दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
अघिल्लो आ.ब.को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि ।
अघिल्लो आ.ब.को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि ।
सेवा प्रकारः- व्यक्तिगत विवरण सिफारिस तथा प्रमाणिकरण
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- गाउँपालिका/वडा कार्यालय
सेवा दिने कार्यालयः- अध्यक्ष/ प्रमुख प्रशासकीय अधिकृत/ वडा अध्यक्ष/ सचिव
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन ।
घर भएको स्थानको ज.ध.प्र.पत्रको प्रतिलिपि ।
निवेदकको ना.प्र. पत्रको प्रतिलिपि ।
घर नक्सापास इजाजत पत्रको प्रतिलिपि ।
घरजग्गा कर चुक्ता पत्र र मालपोत तिरेको रसिदको प्रतिलिपि ।
घर निर्माणको आंशिक वा पूर्ण सम्पन्न पत्रको प्रतिलिपि ।
सेवा प्रकारः- व्यक्तिगत विवरण सिफारिस तथा प्रमाणिकरण
सेवा समयः- सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- शहरी क्षेत्र रु. ४००/- सहरउन्मुख क्षेत्र रु.३००/- ग्रामिण क्षेत्र रु.१००/-
आवश्यक कागजातहरुः-
कार्यालयले उपलब्ध गराएको निवेदन फाराम ।
निवेदकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि ।
जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि ।
सम्बन्धित जग्गाको स्पस्ट नापी नक्सा/ट्रेस ।
आवश्यक परेमा सर्जमिन मुचुल्का ।

Pages

जानकारी