समाचार
सेवाहरु
| कार्यालयले उपलब्ध गराएको निवेदन फाराम । |
| निवेदकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि । |
| जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि । |
| सम्बन्धित जग्गाको स्पस्ट नापी नक्सा/ट्रेस । |
| चालु आ.ब. को मालपोत तिरेको रसिदको प्रतिलिपि । |
|
आवश्यक परेमा सर्जमिन मुचुल्का । नोट: सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने । |
| प्रस्ट व्योहोरा खुलेको रितपूर्वको निवेदन । |
| रुख कटान हने स्थानको जग्गाधनीको प्रमाणपत्रको प्रतिलिपि । |
| तिरो तिरेको रसिद, सम्बन्धित व्यक्तिको ना.प्र.प. को प्रतिलिपि । |
| सर्जमिन मुचुल्का । |
| जिल्ला वन कार्यालयको सिफारिस । |
| व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन । |
| मृतक पेन्सनर र सम्बन्धित हकवालाको ना.प्र.को प्रतिलिपि । |
| मृतकको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि, नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि, पेन्सन सर्टिफिकेटको प्रतिलिपि । |
| सर्जमिन मुचुल्का । |
| व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन । |
| मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि । |
| मृतकसँगको नाता प्रमाणित पत्रको प्रतिलिपि । |
| सम्बन्धित हकदारहरुको ना.प्र.को प्रतिलिपि । |
| नावालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि । |
| मृतकका नामको जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि । |
| निवेदकको नागरिकता अन्यन्त्रको भएमा सम्बन्धित गा.पा. बाट हालसालै हकदार प्रमाणित गरिएको पत्र । |
| हकदारहरुको पासपोर्ट साइजको फोटो २/२ प्रति । |
| चालु आ.व.को घरजग्गा कर तिरेको चुक्ता पत्र र मालपोत तिरेको रसिदको प्रति । |
| नागरिकताको प्रमाण पत्रको प्रतिलिपि । |
| बसाईसराई दर्ताको प्रतिलिपि । |
| अन्य आवश्यकता अनुसारका कागजात संलग्न राखी निवेदकको निवेदन । |
| आवश्यता अनुसार सर्जमिन गर्न सक्ने । |
| अनुसूची अनुसारको निवेदन फाराम । |
| मृतकका नातेदारहरु (हकदारहरु) को ना.प्र.प.को प्रतिलिपि । |
| मृतकको मृत्यु दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि, नावालकको हकमा जन्म दर्ता पत्रको सक्कल र प्रतिलिपि । |
| वडाको किटानी सर्जमिन मुचुल्का । |
| मृतकका नातेदारहरु(हकदारहरु)को फोटो २/२ प्रति । |
| मृतक तथा निवेदकहरुको नागरिकता अन्यत्रको भएमा बसाईसराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि । |
| मृतकको नातेदारहरु (हकदारहरु) सबै उपस्थित हुनुपर्ने । |
