FAQs Complain Problems

घरजग्गा मुल्यांकन तथा आयश्रोत प्रमाणित

लाग्ने समय: 
३ दिन
जिम्मेवार अधिकारी: 
अध्यक्ष/ प्रमुख प्रशासकीय अधिकृत/ वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालय: 
गाउँपालिका/वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 
व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन ।
ना. प्र. प. को प्रतिलिपि ।
आयश्रोतको प्रमाण कागजातहरुको सक्कल र प्रतिलिपि ।
घर भाडा बापत प्राप्त आयमा बहाल कर तिरेको प्रमाण र गाउँपालिकालाई बहाल कर बुझाएको रसिदको प्रतिलिपि ।
व्यवसायबाट आयश्रोत प्रमाणीत गर्नु परेमा:
स्थानीय निकायमा दर्ता/नविकरण प्रमाण पत्रको प्रतिलिपि ।
आन्तरीक  राजश्व  कार्यालयमा दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
अघिल्लो आ.ब.को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि ।
अघिल्लो आ.ब.को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि ।