समाचार
पेन्सन नामसारी सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
स्वदेश रु. ४००/- विदेश रु. ८००/-
आवश्यक कागजातहरु: 
| व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन । | 
| मृतक पेन्सनर र सम्बन्धित हकवालाको ना.प्र.को प्रतिलिपि । | 
| मृतकको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि, नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि, पेन्सन सर्टिफिकेटको प्रतिलिपि । | 
| सर्जमिन मुचुल्का । | 
