समाचार
मृत्यु पश्चात्को नाता प्रमाणित
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नेपालीमा रु. १५०/- अंग्रेजीमा रु. ४००/-
आवश्यक कागजातहरु: 
| अनुसूची अनुसारको निवेदन फाराम । | 
| मृतकका नातेदारहरु (हकदारहरु) को ना.प्र.प.को प्रतिलिपि । | 
| मृतकको मृत्यु दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि, नावालकको हकमा जन्म दर्ता पत्रको सक्कल र प्रतिलिपि । | 
| वडाको किटानी सर्जमिन मुचुल्का । | 
| मृतकका नातेदारहरु(हकदारहरु)को फोटो २/२ प्रति । | 
| मृतक तथा निवेदकहरुको नागरिकता अन्यत्रको भएमा बसाईसराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि । | 
| मृतकको नातेदारहरु (हकदारहरु) सबै उपस्थित हुनुपर्ने । | 
