समाचार
विवाहित, अविवाहित, जन्म मिति प्रमाणित/ सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नेपालीमा रु. १५०/- अंग्रेजीमा रु. १२००/-
आवश्यक कागजातहरु: 
| व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन । | 
| सम्बन्धित व्यक्तिको नेपाली नागरिकताको सक्कल र प्रतिलिपि । | 
| विवाह दर्ता/जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि । | 
| अविवाहित प्रमाणित गर्नु पर्नेको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि र अभिभावकको सनाखत । | 
| आवश्यकता अनुसार सर्जमिन मुचुल्का । | 
