FAQs Complain Problems

सुनिलस्मृति गाउँपालिका वडा नं ५

काभ्रा, रोल्पा

ईमेल: ssrmward05@gmail.com

यस वडाको घरधुरी तथा जनसंख्या विवरण

घरधुरी संख्या ५४७
महिला १३६७
पुरुष १५५०
जम्मा २११७

यस वडामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु

  • खालुलेक पर्यटकिय क्षेत्र
  • क्वलीगाउँ बराहथान मन्दिर

यस वडामा रहेका शैक्षिक संस्थाको विवरण

क्र.सं. बिद्यालयको नाम ठाउँको नाम विद्यालयको किसिम
१ सुर्योदय आ. वि. क्वालिगाउँ सामुदायिक बिद्यालय
२ बालबोध प्रा. वि. काभ्रा सामुदायिक बिद्यालय
३ जिवानोद्वार प्रा. वि. मन्घा सामुदायिक बिद्यालय
४ उदय प्रा. वि. रिझा सामुदायिक बिद्यालय
५ चन्द्रज्योति बा. बि. के. गजुल सामुदायिक बिद्यालय
६ गजुल बोर्डिंङ स्कुल गजुल निजि बिद्यालय
//