समाचार
नागरिकता सिफारिस (अंगिकृत)
सेवा प्रकार:
लाग्ने समय:
रु. ५००/-
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
आवश्यक कागजातहरु:
सम्बन्धित देशको नागरिकता त्याग गरेको वा त्याग सम्बन्धि कारबाही चलाएको प्रमाण सो को जानकारी नेपाल सरकारलाई दिएको । विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण पत्र । बसोबास सम्बन्धि स्थलगत सर्जमिन ।