समाचार
सामाजिक सुरक्षा कार्यक्रम, परिचय पत्र नविकरण
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
नि:शुल्क
आवश्यक कागजातहरु:
परिचय पत्रको प्रतिलिपि |
नागरिकता प्रमाण पत्रको प्रतिलिपि |
अन्यत्रको नागरिकता भए बसाईसराई प्रमाणपत्रको प्रतिलिपि |
सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको फाटो २ प्रति |
नोट: हरेक वर्ष श्रवण १ गते देखि मंसीर १५ गते सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने |