FAQs Complain Problems

सुनिलस्मृति गाउँपालिका वडा नं १

घोडागाउँ, रोल्पा

इमेल: ssrmward01@gmail.com

 

यस वडाको घरधुरी तथा जनसंख्या विवरण

घरधुरी संख्या ३८५
महिला १३७९
पुरुष १८२६
जम्मा ३२०५

 

यस वडामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु

  • घोडागाउँ रातामाटा

​

  • खड्ग मन्दिर
  • त्रिपुरेश्वोरी मन्दिर
  • शिवालय मन्दिर बर्नेटा
  • शिवालय मन्दिर घोडाकोट

 

यस वडामा रहेका स्वास्थ्य चौकीको विवरण

  • घोडागाउँ स्वास्थ्य चौकी

 

यस वडामा रहेका शैक्षिक संस्थाको विवरण

क्र.सं. बिद्यालयको नाम ठाउँको नाम विद्यालयको किसिम
१ जनाएकता प्रा. वि. बरनेटा सामुदायिक बिद्यालय
२ रामेश्वोरी मा. वि. घोडागाउँ सामुदायिक बिद्यालय
३ शिशु कल्याण प्रा. वि. घोडागाउँ सामुदायिक बिद्यालय
४ गंगा प्रा. वि. पंचीकोट सामुदायिक बिद्यालय
५ देवीभक्त आ. वि. थुम्पाकी सामुदायिक बिद्यालय
६ तुसारपानी बा. वि. केन्द्र तुसारपानी सामुदायिक बिद्यालय
७ नमुना बा. वि. केन्द्र भलबांग सामुदायिक बिद्यालय
८ घोडागाउँ बोर्डिंग घोडागाउँ निजि बिद्यालय
Ward Contact Number: 
9857832265
//