FAQs Complain Problems

नागरिकता प्रतिलिपि सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु. १००/-
आवश्यक कागजातहरु: 
अनुसुची बमोजिम निवेदन फाराम ।
हराएको ना.प्र.पत्रको प्रतिलिपि ।
ना.प्र.पत्र झुत्रो वा अक्षर,फोटो नबुझिने भएमा सक्कल प्रति ।
हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो ।
नागरिता अन्यत्र जिल्लाको भएमा बसाईसराई दर्ता र विवाहितको लागि विवाह दर्ता प्रमाणपत्र प्रतिलिपी ।